गाईलेखको दृश्य

राप्ती सोनारी गाउँपालिका वडा नं. १ मा अवस्थित गाईलेखबाट देखिएको मनोरम पहाडी दृश्य। अगाडि सुख्खा पहेंलो घाँसे मैदान र पृष्ठभूमिमा हरिया जङ्गल तथा पत्रै-पत्र परेका चुरे पहाडका शृङ्खलाहरू माथि नीलो आकाश देखिएको छ।