नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1
नागरिकताको प्रतिलिपि सिफारिस विवरण हेर्नुहोस्
१. अनुसुची फारम २. नागरिकता लिने व्यक्तिको पासपोर्ट साइजको फोटो ३ प्रति गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार प्रक्रिया मिलेको सोहि दिन वडा अधयक्ष नागरिकता सम्बन्धि सिफारिस वडा कार्यालय
2
चार किल्ला प्रमाणित विवरण हेर्नुहोस्
१. निवेदन पत्र
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
४. चालु आ.व सम्मको मालपोत तिरको रसिद
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार प्रक्रिया मिलेको सोहि दिन वडा अधयक्ष चारकिल्ला प्रमाणित वडा कार्यालय
3
मालपोत /कर तिर्ने विवरण हेर्नुहोस्
१. निवेदन पत्र
२. गत आ.व को तिरको मालपोत रसिद
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार सोहि दिन राजस्व शाखा / राजस्व सम्बन्धि तोकिएको कर्माचारी/ वडा अध्यक्ष मालपोत /तिरो तिर्ने सोहि दिने
4
ब्यबसाय दर्ता सिफारिस विवरण हेर्नुहोस्
१. निवेदन पत्र
२. व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३. व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद
४. आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि
५. चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद
६. दुई प्रति पासपोर्ट साइजको फोटो
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार प्रक्रिया मिलेको सोहि दिन राजस्व शाखा / राजस्व सम्बन्धि तोकिएको कर्माचारी/ वडा अध्यक्ष सिफारिस वडा कार्यालय/गाउँपालिकाको कार्यालय